#parbat

Fun Fact

Over the span of 16 days, the London Olympics generated 150 million tweets.

पर्वत जिल्लालाई २ अर्ब ५२ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन..!! पुरा पढ्न तलको link खोल्नुहोस । |#Parbat |#Budget |#Appropriation |#FinalcialYear | https://t.co/VPdLWgzLfW

0
0
0

बागलुङ्ग, म्याग्दी र पर्बतको लकडाउनलाई अझै कडाई गरिने पुरा पढ्न तलको link खोल्नुहोस । |#Baglung |#Myagdi |#Parbat |#Lockdown | https://t.co/W0xcLyuc7C

0
0
1

नेपाल लाइफद्वारा पर्वतमा ७ लाख ३० हजार मृत्यु दाबी भुक्तानी । पुरा पढ्न तलको link खोल्नुहोस । |#Parbat |#NepalLifeInsurance |#Claim |#Lockdown | https://t.co/yWZbV3JMEE

0
1
0

The true beauty of mountain cannot be seen or even touched; you must felt with your heart. Hendri Agustin #iam #maya #hendri #agustin #nanga #parbat #nangaparbat #diamer #gilgitbaltistan #traveller #storyteller… https://t.co/lb8DXz2SBb

0
0
0

कोरोना भाईरसको संक्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास बन्द पुरा पढ्न तलको link खोल्नुहोस । |#Parbat |#Corona |#VehiclePass |#Cancelled | https://t.co/uH3rEnOvaj

0
0
0

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाङलीबाङस्थित मालारानी बनबाट सल्लाको काठ बरामद गरिएको छ । पुरा पढ्न तलको link खोल्नुहोस... |#Parbat |#Jaljala |#Timber |#Caught | https://t.co/bUeHtUj4Ql

0
0
0

जिल्ला अस्पताल पर्वत लाई अन्तराष्ट्रिय पर्वत समाजले ३२ थान पिपिई सहयोग..!! पुरा पढ्न तलको link खोल्नुहोस । |#Parbat |#ParbatHospital |#PPE |#Help | |#Covid |#StayHomeStaySafe | https://t.co/25XctzmTnQ

0
0
0

अवैध रुपमा मदिरा ओसारपसार गर्ने १ सवारी साधन संगै अन्य विनापासका १६ सवारी साधन नियन्त्रणमा Click the link to Read More: |#Parbat |#Illegal |#Smuggling |#Alcohol | |#Caught |#LockDown |#IllegalActivity | https://t.co/qLnIqz9jpK

0
0
0
It’s time to pause and listen to the nature. We ignore nature's lessons at our peril.

#Covid19 #Durlung #Parbat 🏠 🔐 https://t.co/mVG6TozcoY

It’s time to pause and listen to the nature. We ignore nature's lessons at our peril. #Covid19 #Durlung #Parbat 🏠 🔐 https://t.co/mVG6TozcoY

लकडाउनले पर्वतका किसानलाई लाखौको क्षेती..! पुर पढ्न तलको link खोल्नुहोस । |#Parbat |#Farmers |#Money |#Loss | |#HelloSarkaar |#Help |#Lockdown | https://t.co/aXwpMRA6rT

0
0
0

असिना पानीका कारण झण्डै साढे चार करोडको अन्नवालीमा क्षति... पछिल्लो दुई साता यता परेको असिना पानीका कारण झण्डै साढे चार करोडको अन्नवालीमा क्षति पुगेको छ । |#Parbat |#Baglung |#HailStone |#Agriculture | |#Destroyed |#Vegetables |#Loss |#InCrores | https://t.co/EvfY1VE8sH

0
0
0

गत राति देखिनै लगातार परिरहेको झरिका कारण अोसिलो बनेको वातावरणिय परिवेशमा ट्विटरमा सक्रिय सम्पुर्ण साथीहरूमा न्यानो सम्झना अनि माया । सबैको समय शुभ बितोस् भन्ने कामना ।। #Good_Morning #from #Phalebash_3, #Parbat 🌹🌹

0
0
5

चट्याङले गर्दा सिंगो गाउँ १ सातादेखी अन्धकारमय..! पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीको सिङ्गो वस्तीनै एक सातादेखी अन्धकारमय भएको छ.. |#Parbat |#Lightning |#Electricity |#Dark |#Lockdown | https://t.co/vqZJqmhTqs

0
0
1

भुकम्प गएको ५ वर्षमा पर्वतमा २ हजार ८ सय ४१ घर पुर्ननिर्माण...! २०७२ साल वैशाख १२ गते महाभुकम्प गएको ५ वर्ष वितिसक्दा पर्वतमा पुर्ननिर्माणको काम आधामात्र ... |#Earthquake |#House |#Building |#Parbat | https://t.co/7pBo4yGq5L

0
0
0

दाना र औषधीको अभावमा लगातार कुखुरा मर्न थाले, लाखौको घाटा..! लगातार कुखुरा मर्न थालेपछि ६० हजार रुपयांमा भैषी बेचेर दाना ल्याउने गरेको... |#Lockdown |#Farmers |#BoilerChicken |#Death | |#MoneyLoss |#Parbat |#Dhaulagiri | https://t.co/Rjrsfwghi1

0
0
0

समृद्ध पर्वतको आधार बन्न सक्छ कफीखेती...! पर्वत जिल्लामा पनि कृषि ज्ञान केन्द्र साथै जिल्ला कफी व्यवसायी संघले कफी खेती बिस्तारका लागि कफी समूह गठन.. |#Coffee |#Agriculture |#Parbat |#Income | https://t.co/Zmacn4X3KE

0
0
0
Ga di follback sama pacarnya sendiri, mentang2 gua baru buat twitter dan followers 0, gaada adab #parbat https://t.co/kIcDaS59et
2

Ga di follback sama pacarnya sendiri, mentang2 gua baru buat twitter dan followers 0, gaada adab #parbat https://t.co/kIcDaS59et

लकडाउन समयको उपयोग कसरि गर्ने ? घरभित्रै रहँदा कतिपयले यस्तो समयलाई रचनात्मक कार्य गर्दै सदुपयोग गरेको पनि पाइएको... |#Lockdown |#COVID |#Time |#TimeManagement | |#Utilization |#Baglung |#Parbat |#Myagdi | https://t.co/L2mjTWYmeH

0
0
0

बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगन्डकी नदीमाथि निर्माण थालिएको एसियाकै सबैभन्दा लामोे झोलुंगेपुलको निर्माण सम्पन्न भएको छ । |#Baglung |#Parbat |#Bridge |#Construction |#Completion | https://t.co/hheczA6dKL

0
0
0
Next Page